सेनाले गर्यो उच्चस्तरीय सुरक्षा तालिम

काठमाडौं– नेपाली सेनाले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गरेको छ । फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको तालिम बुधबार समापन भएको हो । तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जनाको सहभागिता रहेको थियो । समापन समारोहलाई … Continue reading सेनाले गर्यो उच्चस्तरीय सुरक्षा तालिम